ऋतुहरुमा तिमी • Arun Thapa
F Dm F Dm Gm
ऋतुहरुमा तिमी हरियाली बसन्त हौ
Gm Bb Dm F
नदीहरुमा तिमी हो पवित्र गंगा हौ
ऋतुहरुमा ......
अन्तरा १
F Bb
निर्दोष छन् ती तिम्रा हत्केलाहरु - २
C Bb F
तर मायाले भरिएका छन् औलाहरु
F Eb F
पवित्र छन् तिम्रा लाजका गहना -२
F Gm F Dm
तर चाहनाले भिजेका छन् ओठहरु ऊ
F Dm F Dm Gm
हावाहरुमा तिमी शितल पवन हो
Gm Bb Dm F
नदीहरुमा तिमी हो पवित्र गंगा हौ
अन्तरा २
F Bb
प्रकृतिले मलाई जन्म दिएकी -२
C Bb F
तिम्रो सिउँदोमा सिन्दुर भर्न
F Eb F
सरस्वतीले कलम थमाएकी -२
F Gm F Dm
तिम्रो सुन्दरताको सधैं बयान गर्न
F Dm F Dm Gm
फूलहरूमा तिमी कोमल गुलाब हौ
Gm
नदीहरुमा तिमी .......
ऋतुहरुमा........